उत्पत्ति 17:6 - पवित्र बाइबल6 म तिमीलाई धेरै-धेरै सन्तानहरू दिनेछु। नयाँ राष्ट्र र राजा तिमीबाट नै बनिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्पन्न हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म तँलाई धेरै सन्तान दिनेछु, तीमध्ये कतिजना राजा हुनेछन्। तेरा यति धेरै सन्तानहरू हुनेछन् कि तीबाट धेरै जातिहरू बनिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म तँलाई धेरै फलवन्त बनाउनेछु; अनि तँबाट नै जाति-जातिहरू बनाउनेछु, र तँबाट राजाहरू निस्कनेछन्। Viz kapitola |