Online Bible

- Reklamy -




उत्पत्ति 17:4 - पवित्र बाइबल

4 “यो हाम्रो करारमा मेरो भाग हो। म तिमीलाई धेरै-धेरै जाति-समूहहरूको पिता बनाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “हेर्, यो मेरो करार तँसँगै छ। तँ असंख्‍य जाति-समूहको पिता हुनेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 “म तँसँग यो करार बाँध्‍छु। म करार गर्दछु कि तँ धेरै-धेरै जातिहरूका पुर्खा हुनेछस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “हेर्, मेरो करार तँसित यही हुनेछ, तँ धेरै जातिहरूका पिता हुनेछस्।

Viz kapitola kopírovat




उत्पत्ति 17:4

Následuj nás:

Reklamy


Reklamy