उत्पत्ति 17:27 - पवित्र बाइबल27 त्यही दिन अब्राहामको घरमा जन्मेका कमाराहरू र किनेर ल्याइएका कमाराहरूको पनि खतना गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिनको घरमा जन्मेका र विदेशीहरूबाट दाम हालेर किनेका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि अब्राहामसँगै तिनका घरानाका, तिनका घरानामा जन्मेका, अथवा बिदेशीबाट किनिएका प्रत्येक पुरुषको खतना भयो। Viz kapitola |