उत्पत्ति 17:26 - पवित्र बाइबल26 तिनको छोरो इश्माएल र तिनको एकै दिन खतना गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 अब्राहाम र तिनको छोरो इश्माएलको खतना एकै दिनमा भएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26-27 ती दुवैको खतना एकै दिनमा अब्राहामका सबै कमाराहरूसँग एकै साथ भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अब्राहाम र तिनको छोरा इश्माएलको खतना पनि त्यही दिनमै गरियो। Viz kapitola |