उत्पत्ति 17:21 - पवित्र बाइबल21 मेरो करार इसहाकसित गर्नेछु। इसहाक साराको छोरो हुनेछ। त्यो छोरो अर्को बर्ष यही समयमा जन्मिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तर मेरो करार त म इसहाकसँगै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्माउनेछे।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तर साराले जन्माउने इसहाकसँग नै म मेरो करार पूरा गर्नेछु, त्यो बालक यस्तै बेलामा आउँदो साल जन्मनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर मेरो करारचाहिँ म इसहाकसँग नै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तेरो निम्ति जन्माउनेछे” Viz kapitola |