Online Bible

- Reklamy -




उत्पत्ति 17:19 - पवित्र बाइबल

19 परमेश्वरले भन्नुभयो, “होइन! मैले भनी सकें तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमीले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित सधैँको निम्ति बाँचिरहने छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब परमेश्‍वरले भन्‍नुभयो, “हो, तर तेरी पत्‍नी साराले नै तेरो लागि एक जना छोरा जन्‍माउनेछे, र तैंले त्‍यसको नाउँ इसहाक राख्‍नेछस्‌। म त्‍यससित र त्‍यसपछि हुने त्‍यसका सन्‍तानसित आफ्‍नो करार स्‍थापित गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तर परमेश्‍वरले भन्‍नुभयो, “अँहँ, हुँदैन, तेरी स्‍वास्‍नी साराले एउटा छोरो जन्‍माउनेछे, त्‍यसको नाम तैँले इसहाक राख्‍नेछस्। म त्‍योसित र त्‍यसका सन्‍तानसित सदाकालको निम्‍ति आफ्‍नो करार राख्‍नेछु। यो करार सदासर्वदाको लागि हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब परमेश्‍वरले भन्‍नुभयो, “तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरा जन्माउनेछे; र तैँले त्यसको नाम इसहाक राख्नू। म त्यससित र त्यसपछिका सन्तानका निम्ति मेरो करार अनन्तको करारको रूपमा स्थापित गर्नेछु।

Viz kapitola kopírovat




उत्पत्ति 17:19

Následuj nás:

Reklamy


Reklamy