उत्पत्ति 17:18 - पवित्र बाइबल18 तब अब्राहामले परमेश्वरलाई भने, “म आशा गर्छु इश्माएल जीवित रही तपाईंको सेवा गर्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्मा बाँचिरहे त हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उनले परमेश्वरलाई प्रश्न गरे, “किन? इश्माएलले नै मपछि छोराले पाउने अधिकार पाओस् न?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि अब्राहामले परमेश्वरलाई भने, “इश्माएल तपाईंको आशिष्मुनि बाँच्छ भने पनि असल हुनेछ।” Viz kapitola |