Online Bible

- Reklamy -




उत्पत्ति 17:17 - पवित्र बाइबल

17 परमेश्वरलाई सम्मान दर्शाउन अब्राहाम जमीनतिर मुख गरी घोप्टो भए। तर तिनले हाँस्दै आफैंसित भने, “म एक सय बर्षको भएँ, अब म छोरा जन्माउन सक्तिन। अनि सारा पनि नब्बे बर्षकी भई र उनले नानी जन्माउन सक्तिन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब अब्राहाम घोप्‍टो परी मनमनै हाँसेर भने, “के सय वर्ष पुगिसकेकोलाई सन्‍तान होला? नब्‍बे वर्ष पुगेकी साराले बालक जन्‍माउलिन्‌ र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 अब्राहामले निहुरेर निधारले भूइँ छोए तर यस्‍तो विचार गरेर हाँसे, “मानिस सय वर्षको बुढो हुँदा छोरा-छोरीको बुबा बन्‍न सक्‍छ र? नब्‍बे वर्षकी साराले छोरा-छोरी जन्‍माउन सक्‍ली र?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब अब्राहाम भुइँमा घोप्टो परे; अनि हाँसेर मनमनै भने, “के एक सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? के नब्बे वर्ष पुगेकी साराले पनि बच्‍चा जन्माउलिन् र?”

Viz kapitola kopírovat




उत्पत्ति 17:17

Následuj nás:

Reklamy


Reklamy