Online Bible

- Reklamy -




उत्पत्ति 17:14 - पवित्र बाइबल

14 जुन मानिसको खतना गरिंदैन, त्यसलाई बहिस्कृत गरिनु पर्छ किनभने यो मेरो करार हो जसलाई उनले उल्लंघन गरेको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 खतना नगरिएको जुनसुकै पुरुष जसको खलड़ीको खतना भएको छैन, त्‍यो मानिस आफ्‍नो जातिबाट बहिष्‍कार गरिनेछ। त्‍यसले मेरो करार भङ्ग गर्छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 खतना नलिने मानिस मेरा जनहरूमध्‍येको भनी मानिनेछैन किनभने त्‍यसले मसँग गरिएको करार मानेको हुँदैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 खतना नगरिएको कुनै पनि पुरुष, जसको शरीरमा खलडीको खतना भएको छैन, त्यो व्यक्ति आफ्ना जातिहरूबाट बहिष्कृत गरिनेछ; किनकि त्यसले मेरो करार भङ्ग गरेको छ।”

Viz kapitola kopírovat




उत्पत्ति 17:14

Následuj nás:

Reklamy


Reklamy