उत्पत्ति 17:13 - पवित्र बाइबल13 यसरी तिम्रो जातिमा जन्मेको प्रत्येक केटाहरूको खतना भएको हुनु पर्छ। प्रत्येक केटो जो तिम्रो जाति-समूहमा जन्मिन्छ र प्रत्येक कमारा जो तिम्रो जाति-समूहमा ल्याइन्छ उसको खतना गरिनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 चाहे तेरो घरमा जन्मेको होस् वा दाम हालेर किनेको होस् जसको खलड़ीको खतना भएको छैन, त्यसको खतना हुनैपर्छ। यसरी मेरो करार तिमीहरूको शरीरमा पछि परन्तुसम्म हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 प्रत्येकको खतना हुनुपर्छ र मैले तिमीहरूसँग बाँधेको करार सदाकालको निम्ति हो भनी जनाउने यो एउटा शरीरको चिनो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 चाहे तेरा घरानामा जन्मेका होऊन्, अथवा तेरा पैसाले किनेका होऊन्, तिनीहरू सबैको खतना हुनैपर्छ। तेरो शरीरमा गरिएको मेरो करार अनन्तको करार हुनेछ। Viz kapitola |