उत्पत्ति 17:11 - पवित्र बाइबल11 तेरो र मेरो बिचमा भएको करार तैंले पालन गरेको देखाउनका लागी छाला काट्नेछस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिमीहरूको आफ्नो खलड़ीको खतना हुनुपर्छ। मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्ह यही हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11-12 अबउसो जन्मेको आठ दिन भएपछि तिमीहरूका हरेक छोरोको खतना गरिनुपर्नेछ। घरमा जन्मेका र विदेशीहरूबाट तिमीहरूले किनेका कमाराहरूबाट जन्मेका पनि त्यसरी नै खतना गरिनुपर्नेछ। त्यसले तेरा र मेरा बीचमा एउटा करार बाँधिएको छ भनी देखाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरूका खलडीको खतना हुनुपर्छ, र योचाहिँ तँसित बाँधिएको मेरो करारको चिन्ह हुनेछ। Viz kapitola |