उत्पत्ति 17:10 - पवित्र बाइबल10 तेरो र मेरो बीचको करार यही हो अनि यो सब तिम्रा सन्तानहरूको निम्ति हो। सबै छोरालाई खतना गराउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मेरो र तेरो, र तँपछिका तेरा सन्तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो: तिमीहरूमध्येको हरेक पुरुषको खतना हुनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तँ तेरा सन्तान र आफ्ना बीचमा भएका हरेक पुरुषको खतना गर्न राजी हुनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मेरो र तेरो, साथै तँपछिका तेरा सन्तानहरूसित मेरो करार यही हो, अर्थात् तिमीहरूले पालन गर्नुपर्ने करार: तिमीहरूका प्रत्येक पुरुषको खतना हुनुपर्छ। Viz kapitola |