उत्पत्ति 17:1 - पवित्र बाइबल1 जब अब्राम 99 बर्ष पुगे परमप्रभु तिनी सामु प्रकट हुनुभयो। परमप्रभुले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। मसित सही पथ अनुशरण गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब अब्राम उनान्सय वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। मेरो सामु हिँड्, र निर्दोष भएर बस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब्राम उनान्सय वर्षको हुँदा परमप्रभुले उनलाई दर्शन दिएर भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। मेरो आज्ञा मान् र सधैँ जे ठीक छ, त्यो गर्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब्राम उनान्सय वर्ष पुग्दा याहवेह तिनीकहाँ प्रकट हुनुभयो र भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ; विश्वासयोग्य र निर्दोष भएर मेरो अगि हिँड्। Viz kapitola |