Online Bible

- Reklamy -




उत्पत्ति 16:9 - पवित्र बाइबल

9 परमप्रभुका स्वर्गदूतले हागारलाई भने, “साराई तिम्री मालिक्नी हुन, फर्केर जाऊ अनि तिनको आज्ञा पालन गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 परमप्रभुका दूतले त्‍यसलाई भने, “तेरी मालिक्‍नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 दूतले भने, “आफ्‍नो मालिकनीकहाँ फर्किगएर उसकी कमारी भएर बस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब याहवेहका दूतले त्यसलाई भने, “तँ आफ्नी मालिक्नीकहाँ जा, र तिनकै अधीनमा बस्।”

Viz kapitola kopírovat




उत्पत्ति 16:9

Následuj nás:

Reklamy


Reklamy