Online Bible

- Reklamy -




उत्पत्ति 16:8 - पवित्र बाइबल

8 स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?” हागारले भनी, “म साराईदेखि भाग्दैछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस्‌ र कता जाँदैछेस्‌?” त्‍यसले भनी, “मेरी मालिक्‍नी साराईको सामुन्‍नेबाट भाग्‍दैछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 र भने, “हागार, साराईको कमारी, तँ कताबाट आइस् र कता जाँदै छस्?” त्‍यसले उत्तर दिई, “मेरी मालिकनीदेखि म भाग्‍दै छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अनि उनले भने, “साराईकी दासी हागार, तँ कहाँबाट आइस्, र कहाँ जाँदैछस्?” तब त्यसले भनी, “म मेरी मालिक्नी साराईबाट भाग्दैछु।”

Viz kapitola kopírovat




उत्पत्ति 16:8

Následuj nás:

Reklamy


Reklamy