उत्पत्ति 16:7 - पवित्र बाइबल7 परमप्रभुको र्स्वग दूतले हागारलाई मरुभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शूर जाने बाटोनिर थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुका दूतले त्यसलाई उजाड़-स्थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभुका दूतले त्यसलाई मरुभूमिमा शूर जाने बाटोमा पानीका मूलनिर भेट्टाए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पछि याहवेहका दूतले हागारलाई उजाडस्थानमा पानीको मूलको छेउमा भेटे; त्यो मूल शूरतिर जाने बाटोको छेउमा थियो। Viz kapitola |