Online Bible

- Reklamy -




उत्पत्ति 16:4 - पवित्र बाइबल

4 हागारले अब्रामको गर्भ धारण गरी। जब उनले चाल पाई उनले गर्भ धारण गरी ऊ घमण्डले फुलिइ अनि अनुभव गरी ऊ साराई उसको मालिकनीभन्दा असल हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अनि तिनी हागारकहाँ गए, र त्‍यो गर्भवती भई। जब त्‍यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्‍यसले आफ्‍नी मालिक्‍नीलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 अब्राम हागारसित सुते र त्‍यो गर्भवती भई। आफू गर्भवती भएको थाहा पाएर हागार घमण्‍डी भई र साराईलाई हेप्‍न लागी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि उनी हागारकहाँ गए, र त्यो गर्भवती भई। जब त्यसले आफू गर्भवती भएकी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई हेप्न थाली।

Viz kapitola kopírovat




उत्पत्ति 16:4

Následuj nás:

Reklamy


Reklamy