उत्पत्ति 16:2 - पवित्र बाइबल2 साराईले आफ्नो लोग्नेलाई भनी, “परमप्रभुले मलाई कुनै सन्तान दिनु भएन। यसर्थ मेरी कमारीसित तपाईंले सहवास गर्नुहोस् अनि म त्यस कमारीबाट जन्मेको नानीलाई मेरो आफ्नै नानी मान्नेछु।” अब्रामले आफ्नी पत्नीको सल्लाह माने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्। शायद त्यसबाट मेरो निम्ति सन्तान हुन सक्छ।” अब्रामले साराईको कुरा माने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले अब्रामलाई भनिन्, “परमप्रभुले मलाई छोरा-छोरीहरू दिनुभएन। यो मेरी कमारी केटीसित तपाईं सुत्नुहोस्। सायद त्यसले मेरो निम्ति एउटा सन्तान जन्माउन सक्छे कि?” साराईले भनेका कुरा अब्रामले माने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि साराईले अब्रामलाई भनिन्, “याहवेहले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण जानुहोस्, मेरी दासीसित सुत्नुहोस्; सायद त्यसबाट मेरो लागि सन्तान पाउन सक्छु कि।” साराईले जे भनिन्, त्यस कुरामा अब्राम सहमत भए। Viz kapitola |