उत्पत्ति 16:16 - पवित्र बाइबल16 इश्माएललाई हागारले जन्म दिंदा अब्राम छयासी बर्ष पुगेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 हागारले अब्रामको निम्ति इश्माएल जन्माउँदा अब्राम छयासी वर्ष पुगेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यति बेला अब्रामको उमेर ८६ वर्ष भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हागारले तिनका लागि इश्माएललाई जन्माउँदा अब्राम छयासी वर्षका थिए। Viz kapitola |