Online Bible

- Reklamy -




उत्पत्ति 16:14 - पवित्र बाइबल

14 यसैले त्यस पानीको स्रोतको नाउँ बेर-लहै-रोइ राखियो। त्यो स्रोत कादेश र बेरेदको बीचमा छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसकारण त्‍यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्‍यो पर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसैले मानिसहरूले कादेश र बेरेदका बीचमा भएको त्‍यो इनारलाई ‘मलाई देख्‍नुहुने जीवित परमेश्‍वरको इनार’ भन्‍दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यसैकारण त्यस कुवालाई बेअर-लहै-रोइ भनियो; जुनचाहिँ कादेश र बेरेदको बीचमा अहिलेसम्म पनि छ।

Viz kapitola kopírovat




उत्पत्ति 16:14

Následuj nás:

Reklamy


Reklamy