उत्पत्ति 16:11 - पवित्र बाइबल11 परमप्रभुका दूतले यसो पनि भने, “हागार अहिले तिमी गर्भवती छौ, अनि तिमीले छोरो जन्माउने छौ। तिमीले उसको नाउँ इश्माएल राख्ने छौ, किनभने तिमीलाई कुव्यावहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ, र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुका दूतले त्यसलाई भने, “तँ गर्भवती छेस्, र तैंले एउटा छोरो जन्माउनेछेस्। तैंले त्यसको नाउँ इश्माएल राख्नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तैँले छोरो जन्माउनेछस् र त्यसको नाम इश्माएल राख्नू किनभने परमप्रभुले तेरो दु:खको पुकारा सुन्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहका दूतले त्यसलाई यो पनि भने: “तँ गर्भवती छस्, र तैँले एउटा छोरा जन्माउनेछस्। तैँले उसको नाम इश्माएल राख्नू; किनकि याहवेहले तेरो कष्टको पुकार सुन्नुभएको छ। Viz kapitola |