Online Bible

- Reklamy -




उत्पत्ति 16:1 - पवित्र बाइबल

1 साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 आफ्‍नी पत्‍नी साराईबाट अब्रामको कोही सन्‍तान भएको थिएन। तर हागार नाउँ भएकी तिनकी एउटी मिश्री कमारी थिई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 अब्रामकी स्‍वास्‍नी साराईको सन्‍तान हुन सकेको थिएन। उनकी एउटी हागार नाम गरेकी मिश्री कमारी थिई।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब्रामकी पत्नी साराईले तिनका निम्ति कुनै सन्तान जन्माइनन्। तर तिनकी हागार नाम भएकी एउटी इजिप्टियन दासी थिइन्;

Viz kapitola kopírovat




उत्पत्ति 16:1

Následuj nás:

Reklamy


Reklamy