Online Bible

- Reklamy -




उत्पत्ति 15:9 - पवित्र बाइबल

9 परमेश्वरले अब्रामलाई भन्नुभयो, “हामी एउटा करार गर्नेछौं। एउटा तीन बर्षको कोरली, त्यसरी नै तीन बर्ष पुगेको बाख्रा अनि तीन बर्ष पुगेको एउटा भेंडा ल्याऊ। अनि एउटा ढुक्कुर र एउटा परेवाको बच्चा पनि ल्याऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 उहाँले तिनलाई भन्‍नुभयो, “मेरो निम्‍ति तीन वर्षको एउटा कोरली, तीन वर्षको एउटा बाख्रा, तीन वर्षको एउटा भेड़ा, एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 उहाँले उत्तर दिनुभयो, “मकहाँ तीनवर्षे एउटी गाई, एउटी बाख्री र एउटा साँढ-भेडा अनि एउटा ढुकुर र एउटा परेवा ले।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण याहवेहले तिनलाई भन्‍नुभयो, “मकहाँ तीन-तीन वर्षको एउटा कोरली, एउटा पाठी र एउटा भेडा, र साथमा एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।”

Viz kapitola kopírovat




उत्पत्ति 15:9

Následuj nás:

Reklamy


Reklamy