उत्पत्ति 15:8 - पवित्र बाइबल8 तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊँ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर अब्रामले सोधे, “सार्वभौम परमप्रभु, यस्तो हुनेछ भनी मैले कसरी जान्न सक्छु?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर अब्रामले भने, “हे प्रभु याहवेह, मैले यो सम्पत्तिको रूपमा पाउनेछु भनी म कसरी थाहा पाऊँ?” Viz kapitola |