Online Bible

- Reklamy -




उत्पत्ति 15:7 - पवित्र बाइबल

7 परमेश्वरले अब्रामलाई भन्नुभयो, “म उही परमप्रभु हुँ जसले तिमीलाई कल्दीहरूको ऊरबाट ल्याएँ। मैले यसो गर्नुको तात्पर्य तिमीलाई यो भूमि दिनु हो, यो भूमि तिमीले ग्रहण गर्नेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 फेरि उहाँले तिनलाई भन्‍नुभयो, “यो देश तेरो अधिकारमा दिनलाई कल्‍दीहरूको ऊरबाट तँलाई ल्‍याउने परमप्रभु म नै हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तब परमप्रभुले उनलाई भन्‍नुभयो, “बेबिलोनको ऊरदेखि तँलाई निकाली ल्‍याएर यो देश दिने परमप्रभु म नै हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उहाँले तिनलाई यो पनि भन्‍नुभयो, “म नै याहवेह हुँ, जसले तँलाई कल्दीहरूको ऊरबाट यो देश सम्पत्तिको रूपमा दिन भनी निकालेर ल्याएँ।”

Viz kapitola kopírovat




उत्पत्ति 15:7

Následuj nás:

Reklamy


Reklamy