उत्पत्ति 15:6 - पवित्र बाइबल6 अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनि तिनले परमप्रभुमाथि विश्वास गरे, र यो तिनको निम्ति धार्मिकता गनियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब्रामले परमप्रभुमाथि आफ्नो भरोसा राखे। त्यसकारण परमप्रभु उनीसित प्रसन्न हुनुभयो र उनलाई ग्रहण गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि अब्रामले याहवेहमाथि विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो। Viz kapitola |