Online Bible

- Reklamy -




उत्पत्ति 15:5 - पवित्र बाइबल

5 त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अनि उहाँले तिनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशतिर हेरेर तारा गन्‍न सक्‍छस्‌ कि सक्दैनस्, गनिहेर।” उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू पनि त्‍यस्‍तै हुनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले उनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशमा हेर्‌ र ताराहरू गन्‍ने चेष्‍टा गर्‌, तेरा सन्‍तान तारा जतिकै हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 उहाँले तिनलाई बाहिर लानुभयो र भन्‍नुभयो, “यदि तैँले गन्‍न सक्छस् भने आकाशतिर हेर्, र ताराहरू गन्।” तब उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।”

Viz kapitola kopírovat




उत्पत्ति 15:5

Následuj nás:

Reklamy


Reklamy