उत्पत्ति 15:3 - पवित्र बाइबल3 अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 फेरि अब्रामले भने, “हेर्नुहोस्, तपाईंले मलाई सन्तान दिनुभएन, र मेरो घरमा जन्मेको दास नै मेरो उत्तराधिकारी हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तपाईंले मलाई सन्तान दिनुभएको छैन, मेरो एउटा कमारो मेरो सम्पत्तिमाथि हकदार बन्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि अब्रामले फेरि भने, “तपाईंले मलाई छोराछोरी दिनुभएन; यसकारण मेरै घरानामा जन्मेको सेवक नै मेरो उत्तराधिकारी हुनेछ।” Viz kapitola |