उत्पत्ति 15:17 - पवित्र बाइबल17 जब सूर्य अस्तायो, अत्यन्तै अंन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाको मुस्लो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 सूर्य अस्ताएपछि जब अँध्यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धूवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राँको छिरिगयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सूर्य अस्तायो र अँध्यारो भयो। अचानक एउटा धुवाँ निस्किरहेको आगोको मकल र बलिरहेको राँको देखियो र त्यो जनावरहरूका मासुका टुक्राहरूका बीचमा भएर गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब घाम अस्तायो र अँध्यारो भयो, र एउटा बलिरहेको आगो भएको धुवाँले भरिएको मकल देखा पर्यो, र ती टुक्राहरूका बीचबाट भएर गयो। Viz kapitola |