Online Bible

- Reklamy -




उत्पत्ति 15:15 - पवित्र बाइबल

15 “तर जहाँसम्म तेरो कुरा छ, तँ मनग्गे बाँच्नेछस्। तँ शान्तिपूर्वक मर्नेछस् अनि तँ त्यहीं गाडिनेछस् जहाँ तेरा पिता-पुर्खाहरूलाई गाडिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तँचाहिँ आफ्‍ना पितृहरूकहाँ शान्‍तिसित जानेछस्‌। तेरो पूरो बुढ़ेसकालमा तँ गाड़िनेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तँ आफैं बुढेसकालसम्‍म बाँच्‍नेछस्, शान्‍तिसित मर्नेछस् र गाडिनेछस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर तँचाहिँ शान्तिसित तेरा पुर्खाहरूकहाँ जानेछस्; अनि तँ पूरा बुढेसकालमा गाडिनेछस्।

Viz kapitola kopírovat




उत्पत्ति 15:15

Následuj nás:

Reklamy


Reklamy