Online Bible

- Reklamy -




उत्पत्ति 15:14 - पवित्र बाइबल

14 म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिमीपछि आउँने तिम्रा सन्तानहरूले त्यो देश छोड्नेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर तिनीहरू जुन जातिका दास बन्‍नेछन्, उनीहरूको पनि म इन्‍साफ गर्नेछु, र पछिबाट तिनीहरू धेरै धन-सम्‍पत्ति लिएर निस्‍किआउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तर तिनलाई कमारा बनाउने जातिलाई म दण्‍ड दिनेछु र त्‍यो परदेशबाट तिनीहरू निस्‍कँदा आफूसँग धेरै धन-सम्‍पत्ति लिई आउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर म तिनीहरूले दास-दासी भएर सेवा गरेको देशलाई दण्ड दिनेछु; अनि पछि तिनीहरू त्यहाँबाट धेरै सम्पत्ति लिएर निस्किआउनेछन्।

Viz kapitola kopírovat




उत्पत्ति 15:14

Následuj nás:

Reklamy


Reklamy