उत्पत्ति 15:11 - पवित्र बाइबल11 पछि, ती पशुको मासु खान ठूला-ठूला पंक्षीहरू उडेर आए तर अब्रामले तिनीहरूलाई धपाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि चील र गिद्धहरू ती मरेका पशुपक्षीहरूमाथि झम्टँदा अब्रामले तिनीहरूलाई धपाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ती पशु-पंक्षीमाथि गिद्धहरू झम्टी आउँदा अब्रामले तिनलाई धपाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब चील र गिद्धहरू शिकारमाथि झम्टेर आए, तर अब्रामले तिनीहरूलाई धपाए। Viz kapitola |