उत्पत्ति 15:1 - पवित्र बाइबल1 यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयो, “अब्राम, तँ नडरा। तेरो ढाल म नै हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसपछि अब्रामले एउटा दर्शन पाए र परमप्रभुले यसो भन्नुभएको सुने, “अब्राम, नडरा, म तँलाई खतरादेखि जोगाउनेछु र ठूलो इनाम दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो: “अब्राम, तँ नडरा; म तेरो ढाल हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।” Viz kapitola |