उत्पत्ति 14:9 - पवित्र बाइबल9 तिनीहरूले एलामका राजा कदोर्लाओमेर, गोइमका राजा तिदाल, शिनारका राजा अम्रापेल अनि एल्लासारका राजा अर्योकसित युद्ध लडे। अतः पाँच जना राजाहरूको विरूद्धमा चार जना राजाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूले एलाम, गोयीम, बेबिलोनिया र एल्लासारका राजाहरूका विरुद्धमा लडाइँ गरे। यसरी पाँच राजाहरू चार राजाहरूमाथि जाइलागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल र एल्लासारका राजा अर्योकको विरुद्धमा—अर्थात् पाँचका विरुद्धमा चार राजाहरूले युद्धको मोर्चा बाँधे। Viz kapitola |