उत्पत्ति 14:8 - पवित्र बाइबल8 त्यस वेला सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका राजाहरू मिले अनि तिनीहरूको शत्रुसित सिद्दीमको बेंसीमा युद्ध गर्न भनी गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात् सोअरका) राजाहरू निस्केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यसपछि सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका राजाहरूले लडाइँ गर्न सेनाहरू भेला गरी सिद्दिमका बेसीमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयीमका राजा, र बेला (अर्थात् सोअरका) राजा निस्किगए र सिद्धीमको बेँसीमा Viz kapitola |