Online Bible

- Reklamy -




उत्पत्ति 14:7 - पवित्र बाइबल

7 त्यसपछि राजा कदोर्लाओमेर एनमिशपात (कादेश) फर्किए अनि हस्सोन्तामारमा बोसो-बास गर्ने अमालेकी अनि अमोरीहरूलाई परास्त गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसपछि उनीहरू फर्केर एन-मिशपातमा (अर्थात्‌ कादेशमा) आएर अमालेकीहरूको जम्‍मै देशलाई र हासेसोन-तामारमा बस्‍ने एमोरीहरूलाई पनि अधीन गराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसपछि तिनीहरू फर्केर कादेशमा आए। (जसलाई त्‍यस बेला एन-मिशपात भनिन्‍थ्‍यो।) तिनीहरूले एमोरीहरूलाई पनि जिते।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसपछि तिनीहरू फर्केर एन-मिशापात (अर्थात् कादेशमा) गए, र तिनीहरूले अमालेकीहरूका सम्पूर्ण देशका साथै हासेसोन-तामारमा बसोबास गर्ने एमोरीहरूलाई पनि पराजित गरे।

Viz kapitola kopírovat




उत्पत्ति 14:7

Následuj nás:

Reklamy


Reklamy