Online Bible

- Reklamy -




उत्पत्ति 14:6 - पवित्र बाइबल

6 अनि तिनीहरूले सेईर एल्पारान पहाडी इलाकामा बसो-बास गर्ने होरीत मानिसहरूलाई पराजित गरे। (एल्पारान मरुभूमि नजिक छ)।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तथा होरीहरूलाई सेइरको पहाड़ी देशमा मरुभूमिनेर भएको एल-पारानसम्‍म अधीन गराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 र एदोमका पहाडहरूमा होरीहरूलाई हराएर मरुभूमिका किनारमा भएको एलपारानसम्‍म खेदेर लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 र सेइरको पहाडी देशमा भएका होरीतहरूलाई, मरुभूमितिर भएको एल-पारानसम्म परास्त गरे।

Viz kapitola kopírovat




उत्पत्ति 14:6

Následuj nás:

Reklamy


Reklamy