Online Bible

- Reklamy -




उत्पत्ति 14:5 - पवित्र बाइबल

5 यसर्थ राजा कदोर्लाओमेर अरू राजाहरूसित मिले जो उनको समर्थनमा थिए, तिनीहरूसित युद्ध गर्न आए। राजा कदोर्लाओमेर र तिनका सहयोगीहरूले अस्तरो कर्णोममा रपाईलाई पराजित गरे। तिनीहरूले हाममा जूजी मानिसहरू, शावे-किर्यामा एमीमका मानिसहरूलाई परास्त गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 चौधौँ वर्षमा कदोर्लाओमेर र उनका मित्र राजाहरू आएर अस्‍तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 चौधौँ वर्षमा कदोर्लाओमेर आफ्‍ना मित्र देशहरूसँग मिली सेना लिएर आए अनि अस्‍तेरोत-कर्णेममा रपाईलाई, हाममा जूजीहरूलाई, शावे-किर्यातैमका बेसीमा एमीलाई

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 चौधौँ वर्षमा कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूले अस्तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावे-किर्यातैममा एमीहरू

Viz kapitola kopírovat




उत्पत्ति 14:5

Následuj nás:

Reklamy


Reklamy