Online Bible

- Reklamy -




उत्पत्ति 14:4 - पवित्र बाइबल

4 यी राजाहरूले राजा कदोर्लाओमेरलाई बाह्र बर्षसम्म सेवा गरेका थिए तर तेह्रौं बर्षमा यी सब राजाहरूले तिनको विरूद्ध विद्रोह गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 बाह्र वर्षसम्‍म त तिनीहरू कदोर्लाओमेरको अधीनमा बसेका थिए। तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 बाह्र वर्षसम्‍म तिनीहरू कदोर्लाओमेरका अधीनमा थिए तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरू बाह्र वर्षसम्म कदोर्लाओमेरका अधीनमा थिए, तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे।

Viz kapitola kopírovat




उत्पत्ति 14:4

Následuj nás:

Reklamy


Reklamy