Online Bible

- Reklamy -




उत्पत्ति 14:3 - पवित्र बाइबल

3 यी सब राजाहरूले आफ्ना-आफ्ना सेनाहरू सिद्दीमको बेंसीमा भेला पारे। (वर्तमान खाराको समुद्र नै सिद्दीमको बेंसी हो)।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरू सबै सिद्दीम, अर्थात्‌ खारा समुद्रको बेँसीमा जम्‍मा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यी पाँच राजाहरू मिलेर आफ्‍ना सेनाहरू भेला गरेर सिद्दिमका बेसीमा आए, जहाँ अहिले मृत सागर छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यी पछिल्‍ला राजाहरू सबै एक भएर सिद्धीमको बेँसीमा (खारा समुद्रको बेँसीमा) भेला भए।

Viz kapitola kopírovat




उत्पत्ति 14:3

Následuj nás:

Reklamy


Reklamy