उत्पत्ति 14:24 - पवित्र बाइबल24 म मात्र त्यो ग्रहण गर्नेछु जो ती जवान मानिसहरूले खाए। तर तिमीले ती अन्य मानिसहरूको भाग तिनीहरूलाई नै दिनु पर्छ। हामीले युद्धमा जितेर ल्याएका चीजहरू ग्रहण गर अनि त्यसबाट अनेर, एरकोल र मम्रेलाई तिनीहरूको हिस्सा देऊ। तिनीहरूले मलाई युद्धमा सहायता गरेका थिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्सा लिनेछैनँ। आनेर, एश्कोल र मम्रेले चाहिँ आफ्ना भागहरू लिऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 म आफ्नो निम्ति केही लिनेछैनँ। मेरा मान्छेहरूले जे कुरा चलाइसक्नेछन्, ती मात्र म स्वीकार गर्नेछु। तर मेरा मित्रहरू आनेर, एश्कोल र मम्रेले आ-आफ्ना हिस्सा लेऊन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 मेरा मानिसहरूले जे खाएका छन्, त्यो बाहेक म केही पनि ग्रहण गर्नेछैनँ; तर मसित जानेहरू—आनेर, एश्कोल र मम्रेले आ-आफ्ना भाग लिऊन्।” Viz kapitola |