Online Bible

- Reklamy -




उत्पत्ति 14:23 - पवित्र बाइबल

23 मैले प्रतिज्ञा गरेको छु कुनै पनि चीज जो तिम्रो हो म लिंदिन, यहाँसम्म एक टुक्रा धागो अथवा जुत्ताको फिता पनि म लिंदिन, म तिमीलाई भन्ने मौका दिंदिन, ‘अब्रामलाई मैले धनी बनाएँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 कि एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्‍याएँ’ भनेर तपाईंले भन्‍नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 म तपाईंका केही थोक, अँ, धागो वा जुत्ताका फित्तासम्‍म पनि केही लिनेछैनँ र तपाईंले कहिल्‍यै पनि अब्रामलाई धनी बनाउने मै हुँ भनी भन्‍न सक्‍नुहुनेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 कि म तिम्रो केही कुरो पनि ग्रहण गर्नेछैनँ। एउटा डोरी अथवा जुत्ताको फित्तासम्म पनि लिनेछैनँ। तिमीले ‘मैले अब्रामलाई धनी बनाएँ’ भनेर कहिल्यै भन्‍न पनि सक्नेछैनौ।

Viz kapitola kopírovat




उत्पत्ति 14:23

Následuj nás:

Reklamy


Reklamy