उत्पत्ति 14:22 - पवित्र बाइबल22 तर अब्रामले सदोमका राजालाई भने, “म सर्वोच्च परमप्रभु परमेश्वरसित जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, प्रतिज्ञा गरेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर अब्रामले सदोमका राजालाई भने, “स्वर्ग र पृथ्वीका परमप्रभु, सर्वोच्च परमेश्वरमा मैले यसरी शपथ खाएको छु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अब्रामले उत्तर दिए, “सर्वोच्च परमेश्वर स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुको सामु म यो वाचा गर्दछु कि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर अब्रामले सदोमका राजालाई भने, “मैले याहवेह सर्वोच्च परमेश्वर, आकाश र पृथ्वीका सृष्टिकर्तातर्फ आफ्नो हात उचालेर शपथ खाएको छु, Viz kapitola |