Online Bible

- Reklamy -




उत्पत्ति 14:21 - पवित्र बाइबल

21 तब सदोमका राजाले अब्रामलाई भने, “तिमीले सब चीजहरू आफ्नै निम्ति राख्न सक्छौ। मलाई केवल कैद गरिएका शत्रुहरू फर्काइ देऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू मात्र देऊ, तर धनमालचाहिँ तिमी नै राख्‍नू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 सदोमका राजाले अब्रामलाई भने, “तपाईंले जितेर ल्‍याएका चीजहरू तपाईं नै राख्‍नुहोस्‌, मलाई खालि मेरा सबै मानिसहरू फर्काइदिनुहोस्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 सदोमका राजाले अब्रामलाई भने, “मलाई मानिसहरू दिनुहोस्, र सामानहरू तपाईं आफैँ राख्नुहोस्।”

Viz kapitola kopírovat




उत्पत्ति 14:21

Následuj nás:

Reklamy


Reklamy