Online Bible

- Reklamy -




उत्पत्ति 14:20 - पवित्र बाइबल

20 अनि हामी सर्वोच्च परमेश्वरलाई धन्यवाद दिन्छौं। परमेश्वरले तिम्रा शत्रुहरूलाई परास्त पार्न तिमीलाई सहायता गर्नु भयो।” अब्रामले आफूले युद्धमा पाएको प्रत्येक चीजको एक-दशांश मल्कीसेदेकलाई दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 सर्वोच्‍च परमेश्‍वर धन्‍यका होऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्‍पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिमीलाई बैरीहरूमाथि जिताहा बनाउनुहुने सर्वोच्‍च परमेश्‍वरको प्रशंसा होस्!” अनि अब्रामले आफूले जितिल्‍याएको हरेक चीजको दश भागमा एक भागचाहिँ मल्‍कीसेदेकलाई दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि सर्वोच्‍च परमेश्‍वर धन्यका होऊन्, जसले तपाईंका शत्रुहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।” त्यसपछि अब्रामले तिनलाई हरेक कुराको दशांश दिए।

Viz kapitola kopírovat




उत्पत्ति 14:20

Následuj nás:

Reklamy


Reklamy