उत्पत्ति 14:19 - पवित्र बाइबल19 मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएर भनेः “जुन परमेश्वरले पृथ्वी र स्वर्ग बनाउनु भयो, सर्वोच्च परमेश्वरले अब्रामलाई आशीर्वाद दिऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष् मिलोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उनलाई आशीर्वाद दिए र भने “स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्वरले अब्रामलाई आशिष् देऊन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि तिनले अब्रामलाई यसो भन्दै आशिष् दिए, “सर्वोच्च परमेश्वर, आकाश र पृथ्वीका सृष्टिकर्ताले अब्रामलाई आशिष् देऊन्। Viz kapitola |