Online Bible

- Reklamy -




उत्पत्ति 14:17 - पवित्र बाइबल

17 कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गेरपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेंसीमा आए। यस ठाउँलाई ऐले राजाको बेंसी भनिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 कदोर्लाओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कंदा शावेको उपत्‍यका, अर्थात्‌ राजाको उपत्‍यकामा सदोमका राजा तिनलाई भेट गर्न आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 कदोर्लाओमेर र अरू राजाहरूलाई जितेर जब अब्राम फर्की आए, सदोमका राजा उनलाई भेट्‍न शावेको बेसीमा आए (त्‍यस ठाउँलाई राजाको बेसी पनि भनिन्‍थ्‍यो)।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अब्रामले कदोर्लाओमेर र तिनलाई साथ दिने अरू राजाहरूलाई जितेर फर्केपछि सदोमका राजा शावेको बेँसीमा (अर्थात् राजाको बेँसीमा) तिनलाई भेट्न आए।

Viz kapitola kopírovat




उत्पत्ति 14:17

Následuj nás:

Reklamy


Reklamy