Online Bible

- Reklamy -




उत्पत्ति 14:16 - पवित्र बाइबल

16 अब्रामले आफ्नो भतिजो लूत र उसको सम्पत्ति, स्त्रीहरू र अरू कैदीहरू दुबै फर्काएर ल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनले सबै मालसामान र तिनका नातेदार लोतलाई र तिनका धन-सम्‍पत्ति, स्‍त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 र तिनीहरूले लुटेर लगेका सबै चीजहरू फर्काइल्‍याए। उनले आफ्‍ना भतिजा लोत र उनका धन-सम्‍पत्ति र स्‍त्रीहरू र अरू कैद गरिएका मानिसहरूसमेत फर्काइल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनले सबै मालसामान फिर्ता ल्याए; अनि स्त्रीहरू र अरू मानिसहरूसहित आफ्ना नातेदार लोत र तिनका सम्पत्तिलाई फर्काइल्याए।

Viz kapitola kopírovat




उत्पत्ति 14:16

Následuj nás:

Reklamy


Reklamy