Online Bible

- Reklamy -




उत्पत्ति 14:14 - पवित्र बाइबल

14 जब अब्रामले लूत पक्राउ परेको समाचार पाए तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाए। आफ्नो परिवार भित्रका तीन सय अठ्ठार जना प्रशिक्षित सेनाहरू लिई तिनी दानसम्म शत्रुहरूलाई खेद्‌दै गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अब्रामले आफ्‍ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्‍नो घरमा जन्‍मेर तालीम पाएका तीन सय अठाह्र जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्‍मै खेदेर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 आफ्‍नो भतिजाको पक्राउ परेका कुरा सुनेर अब्रामले आफ्‍ना पालका लडाकु मानिसहरू जम्‍मा ३१८ जना एकसाथ भेला गरे र ती चार राजाहरूलाई खेदेर दानसम्‍म पुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जब अब्रामले आफ्नो नातेदारलाई कैद गरेर लगेका छन् भनी सुने, तब तिनले आफ्नो घरानामा जन्मेका तीन सय अठार जना तालिम प्राप्‍त मानिसहरूलाई लिए र तिनीहरूलाई दानसम्मै लखेट्दै गए।

Viz kapitola kopírovat




उत्पत्ति 14:14

Následuj nás:

Reklamy


Reklamy