उत्पत्ति 14:12 - पवित्र बाइबल12 तिनीहरूले अब्रामको दाज्यूको छोरा लूतसँगै उसको सबै सम्पत्ति लगे Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै मालसामानसमेत लिएर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अब्रामका भतिजा लोत सदोममा बसेका थिए र ती राजाहरूले लोत र उनका सारा सम्पत्ति पनि लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले सदोममा रहेका अब्रामका भतिजा लोत र तिनका सम्पत्ति पनि लिएर गए। Viz kapitola |